Saturday, April 23, 2016

नुवाकोट केन्द्रबिन्दु बनाएर ४.२ रेक्टरको भूकम्प

१२, वैशाख, काठमाडौं । शक्तिशाली भूकम्प गएको वर्षदिन पुगेकै दिन नुवाकोटलाई केन्द्रबिन्दु बनाएर पराकम्प गएको छ ।
earth1
राति २ बजेर १६ मिनेटमा नुवाकोटलाई केन्द्रबिन्दु बनाउँदै ४ दशमलब २ रिक्टर स्केलकको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यससँगै बारपाक केन्द्रबिन्दु बनाई भूकम्प गएको एक वर्षमा ४ रेक्टर भन्दा माथिका ४ सय ५० वटा पराकम्पन गएको छ ।
निरन्तर पराकम्पहरु नरोकिदा मानिसहरुमा भूकम्पको त्रास कायम रहेको छ ।

No comments:

Post a Comment