Tuesday, May 3, 2016

डिभीको नतिजा आज राति आउँदै, सचेत हुन दूतावासको आग्रह

२१ वैशाख, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०१७ को नतिजा आज राति प्रकाशन हुँदैछ । नेपाली समयअनुसार आज राति १० बजे प्रकाशन नतिजा सार्वजनिक हुनेछ ।  डिभीको नतिजा https://www.dvlottery.state.gov/ मा हेर्न सकिने छ ।

Saturday, April 23, 2016

नुवाकोट केन्द्रबिन्दु बनाएर ४.२ रेक्टरको भूकम्प

१२, वैशाख, काठमाडौं । शक्तिशाली भूकम्प गएको वर्षदिन पुगेकै दिन नुवाकोटलाई केन्द्रबिन्दु बनाएर पराकम्प गएको छ ।
earth1
राति २ बजेर १६ मिनेटमा नुवाकोटलाई केन्द्रबिन्दु बनाउँदै ४ दशमलब २ रिक्टर स्केलकको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको वर्ष दिनमा अर्को परकम्प

काठमाडौं, वैशाख १२ – भूकम्प गएको वर्षदिन पुगिसक्दा पनि परकम्प आउन अझै छाडेको छैन । शनिबार राति पनि नुवाकोट केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

फाइदामात्रै हैन, खतरनाक पनि हुन सक्छ ‘ग्रीन टी’

green-teaपछिल्ला केही वर्ष यता ग्रीन टी पिउने प्रचलन निकै बढेको छ । शरीरको वजन घटाउन सहयोगी मानिने ग्रीन टी विस्तारै लोकपि्रय बन्दैछ । यसका हुने एन्टी अक्सिडेन्ट तत्वले शरीरको तौल घटाउने काम गर्छ ।
ग्रीन टीलाई एउटा फाइदाजनक आयुर्वेदिक पदार्थका रुपमा पनि लिइन्छ र सेवन गरिन्छ । यी सबै विशेषता भएपनि यसको उचित किसिमको प्रयोग नभए लाभको सट्टामा उल्टै हानी पुर्‍याउँछ भन्ने धेरैलाई थाहा छैन ।

बिहान कतिबजे उठ्छन् दुनियाका सबैभन्दा सफल ६ व्यवसायी ?

Too earlyयो कुरा साँचो हो की दुनियामा सबैभन्दा सफल मानिएका मानिसहरुको हरेक दिनको सुरुवात आम मानिसको भन्दा छिटो हुन्छ ।
यसको अर्थ उनीहरु बिहान सबेरै उठ्छन् । एप्पल सिइओ टिम कुक देखि फेसबुकका संस्थापक मार्क जुकरबर्ग अनि पेप्सीको का अध्यक्ष इनद्रा नुई लगायतका दुनियाका सफलतम व्यक्तित्वहरुको दिन तब सुरु भैसकेको हुन्छ जबसम्म बाँकी दुनियामा ओछ्यानमा सुतिरहेको हुन्छ ।

टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा मोदी परेनन्

Modi९ वैशाख,  काठमाडौं । विश्व चर्चिच पत्रिका टाइमले १०० प्रभावशाली व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने १०० को सूचीमा पर्न सकेनन् ।
भारतीय अभिनेत्री पियंका चोपडा भने सूचीमा परेकी छन् ।

यो हो दुनियाकै बलियो स्मार्टफोन, न त टुट्छ, न त पडि्कन्छ

आखिर भौतिक संरचना बनाउने निर्माण कम्पनीले नै मोबाइल बनाएपछि कस्तो मोबाइल बनाउला ? कंक्रिटका संरचना जस्तै बलियो ।

हो, बेलायतको एक निर्माण कम्पनीले उद्योग क्षेत्रका मजदुरहरुलाई लक्षित गर्दै निकै नै कडा तथा बलियो स्मार्टफोन निर्माण गरेको छ ।