Friday, August 21, 2015

प्रहरी इन्काउण्टरमा मारिने क्रममा उनका छिमेकीले मोबाइलबाट खिचेको भिडियो हेर्नुहोस्

भदौ ३ - चर्चित डन कुमार घैंटे मारिएपछि प्रहरीले आसपासका घरका झ्यालढोका बन्द गर्न लगाएको खुलासा भएको छ । गोली प्रहारपछि, उनका छिमेकीले युट्युबमार्फत् सार्वजनिक गरेको भिडियो फुटेजमा प्रहरीले स्थानीय बासिन्दालाई थर्काउँदै झ्यालढोका नखोल्न भनेको थियो । 


( भिडियो) प्रत्यक्ष भिडियो फुटेज

No comments:

Post a Comment